दोस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि वान्निगढी जैगड गाउँपालिकाद्धारा कब्जा ।
शिक्षा कृर्षि र जलाधार, समृद्ध तुर्माखाँदको मुल आधार सहित राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुख्य नाराका साथ तुर्माखाँद गाउँपालिकाको आयोजनामा जेठ २ गते देखी ६ गतेसम्म सञ्चालन भएको दोस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिबल खेलको उपाधि बान्निगढी जैगढ गाउँपालिकाले हात पारेको छ ।
खेलाडीहरुले खेलमा उतकृष्ट प्रदर्सन गर्दा वान्नीगढी जैगढ गाउँपालिकाले उपाधि सहित नगत रु २ लाख १ हजार १ सय ११ प्राप्त गर्न सफल भएको हो ।
प्रतियोगिता अबधिभर खेललाई सफल्ता पुर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने रेफ्री,लाइन्स मेन,स्कोरीङ मेन,राजनितिक दल, स्वयम सेवक लगायत सम्पूर्ण सहयोगीहरुलाई गाउँपालिकाको तर्फवाट धन्यवाद दिदै मायाको चिनो सहित प्रमाण पत्र प्रदान गरीएको छ ।
दोस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि वान्निगढी जैगड गाउँपालिकाद्धारा कब्जा ।
You can subscribe to our newsletter completely free of charge.
Don't miss the opportunity and start your free e-mail subscription now to be informed about the latest news.