खास आन्दाेलन अव सुरु भयाे – राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन
काठमाडौ । राजसंस्था पुनः स्थापना गर्नका लागी आन्दालनरत कमल थापा पक्राउ परेका छन् । कमल थापाको रीहाइ नगरीए खास आन्दोन सुरु हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन जनाएका छन् ।
अध्यक्ष थापालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरे पछि लिङदेन आक्रोसित हुदै हामी शान्तिपुर्ण प्रर्दशन गरीरहेकोमा प्रहरीले दमन गरेपछि अव हामी एक ठाउँवाट हैन ५० ठाउँ वाट जुलुस निकाल्छौ ।
बालुवाटारतर्फ शान्तिपुर्ण जुलुस जान लाग्दा प्रहरीले प्रदशनकारी माथी हस्तक्षप गरी लाठी चार्ज गर्दा केही आन्दोलनकारी घाईते भएका छन ।
