तुर्माखाँदमा अन्तर मा.वि स्तरीय हाजिरी जवाफ तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

featured
service
Share

Share This Post

or copy the link

तुर्माखाँदमा अन्तर मा.वि.स्तरीय हाजिरी जवाफ तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा “महिनावारी मैत्री समाजका लागि सहकार्य” भन्ने मुल नाराका साथ तुर्माखाँद गाउँपालिकाले विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छाे ।

पालिकामा रहेका माध्यामिक विद्यालयका किशोरीहरु विच प्रतिष्पर्धा गराई दिवस मनाएको हो । महिनावारी भएको बेला गरिने विभेद कसरी अन्त्य गर्न सकिन्छ र यो बेला ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराउने उदेश्यका साथ कार्यक्रम गरीएको हो ।

तुर्माखाँद गाउँपालिका वडा नं.५ वडा अध्यक्षको अध्यक्षता र उपाध्यक्ष विमला कुमारी शाही को प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता स्वास्थ्य कार्यालय अछाम र ईको हिमाल नेपालको आर्थिक सहयोग र सहकार्यमा गाउँपालिका स्तरीय अन्तर मा.वि. हाजिरी जवाफ तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गर्न पालिकाका माद्यामिक विद्यालयहरु सहभागी भएका थिए ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र शान्तवना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पुरुस्कार सहित प्रमाण पत्रहरु प्रदान गरीएको थियो ।

 

तुर्माखाँदमा अन्तर मा.वि स्तरीय हाजिरी जवाफ तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
You can subscribe to our newsletter completely free of charge. Don't miss the opportunity and start your free e-mail subscription now to be informed about the latest news.

Install App

By installing our application, you can access our content faster and easier.

Log In

Log in or create an account to take advantage of Samaya Yatra benefits, completely free!

Follow Us